४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोभिड–१९

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

भैरहवा, २३ चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना