६ जेष्ठ २०८१, आइतबार

Tag: कोभिड–१९

नेपालमा २९० जनाले जिते कोरोना, थप १२ जना घर फर्किए

२२ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २९० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।