६ जेष्ठ २०८१, आइतबार

Tag: कोभिड–१९

सप्तरीमा ७ जनामा देखियो कोरोना संक्रमण

राजविराज, जेठ २४ । सप्तरी जिल्लाको आज ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बलान बिहुल गाउँपालिकामा शनिबार २ वर्षीया बालिकाका बुवाआमासहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको