२२ बैशाख २०८१, शनिबार

Tag: कोभिड–१९

नेपालमा ९१३ जनाले जिते कोरोना, थप ३६ जना घर फर्किए

३१ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९१३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् । मन्त्रालयका