१३ बैशाख २०८१, बिहिबार

Tag: कोभिड–१९

कपिलवस्तुमा आज थपिए १० जना कोरोना संक्रमित

कपिलवस्तु, असार ३ । कपिलवस्तु जिल्लामा आज बिहान थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । सबै