१० जेष्ठ २०८१, बिहिबार

Tag: कोभिड–१९

विश्वमा ९४ लाख भन्दा बढीमा कोभिड-१९ संक्रमण पुष्टि, मृत्यु हुने संख्या ४ लाख ८० हजार भन्दा बढी

जेनेभा, १३ असार । विश्वमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी गराएको छ । डब्लुएचओका अनुसार विगत २४ घण्टामा विश्वभर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७७ हजार