३ असार २०८१, आइतबार

Tag: कोभिड–१९

सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा, साउन १७ । पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्यसहित थप ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पर्सा-१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा