ओलीले बादललाई विजयी गराउन ‘धम्की’ दिएपछि नेपाल समूहले उल्टै दिए पार्टी फुटाउने ‘धम्की’
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ। ओलीले राष्ट्रिय सभा सदस्य उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन भन्दै गरेको अपिलमा प्रयोग गरिएको शब्दप्रति माधव समूहले आपत्ति जनाएको हो । ओलीको