१२ मंसिर २०८१, बुधबार

Tag: केपी शर्मा ओली

ओलीले मुन्ट्याएर निकाल्न खोजेको भन्दै माधव नेपालले दिए यस्तो कडा प्रतिक्रिया

काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको दावी गरेका छन् । नेता नेपालले मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्ने बताए । राष्ट्रिय भेलाको समापन समारोहलाई बोल्दै नेता नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको