४ आश्विन २०८३, आइतबार

Tag: केपी शर्मा ओली

अभिभावकत्व ग्रहण गर्न प्रधानमन्त्री ओली मधेश जाने

४ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार मधेश जाने भएको छ । विद्यालय भर्ना अभियान अन्तर्गत एक अभिभावकको भूमिका निर्वाह गर्न उनी मधेश जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । विद्यालय भर्ना अभियान अन्तर्गत अभिभावकत्व