११ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिनुभएको छ । नेकपा संसदीय दलको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आगामी असोज ३ गतेभित्र