३१ भाद्र २०८१, सोमबार

Tag: केपी शर्मा ओली

कर्तव्य पालना गर्नु सबैको दायित्व : प्रधानमन्त्री केपी ओली

१२ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज उनले संविधानले व्यवस्था गरेका सबै मौलिक हक महत्वपूर्ण