१४ बैशाख २०८१, शुक्रबार

मलाई हटाउने चलखेल भइरहको छ, तर म राजीनामा दिनेवाला छैनः प्रधानमन्त्री ओली


केपी शर्मा ओली

१९ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै तत्काल आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, “म रहरले प्रधानमन्त्री भएको होइन, जनताका आवश्यकता र समर्थनले भएको हुँ, त्यसैले अहिले मैले राजीनामा दिने कुरै हुँदैन ।”

प्रधानमन्त्री ओलीले आफूलाई हटाउने चलखेल भइरहको बताउँदै यस्ता चलखेलहरु भित्र-बाहिर भइरहने तर अन्तिममा केही नहुने समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !