१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न माधव नेपालको साथमा को-को पुगे बालुवाटार ?


माधव नेपाल फाइल फोटो

काठमाडौं, २३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओली भेट्न नेता नेपाल, स्थायी कमिटी सदस्यहरु डा. भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर गएका छन् ।

नेता नेपाल ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !