१८ असार २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छ : प्रधानमन्त्री ओली

१ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न