२२ बैशाख २०८१, शनिबार

Tag: केपी शर्मा ओली

आगामी निर्वाचनपछि एमालेको बहुमत स्थिर सरकार बन्छ : अध्यक्ष ओली

बलेवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनपछि एमालेको बहुमत सरकार बन्ने बताएका छन् । नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिर सरकारले