१२ बैशाख २०८१, बुधबार

Tag: केपी शर्मा ओली

ओली आज पोखरा जाँदै, गण्डकीका तीन आमसभालाई सम्बोधन गर्ने

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन् । एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा जान लागेका हुन् । अध्यक्ष ओलीले आज