८ बैशाख २०८१, शनिबार

Tag: केपी शर्मा ओली

“ओलीले संसद विघटन संवैधानिक भन्न नसकेर राजनीतिक निर्णय भन्न पाइन्छ ?”

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संवैधानिक भन्न नसकेको टिप्पणी गरेका छन् । प्रवक्ता श्रेष्ठले ओलीले संविधानको यो धारा प्रयोग गरेर संसद विघटन विघटन गरेको भन्न नसकेको बताए । प्राइम टेलिभिजनको जनता जान्न चाहन्छ