काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक बस्दैछ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आज आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका थिए । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने प्रवल सम्भावना रहेको