१४ बैशाख २०८१, शुक्रबार

Tag: कारवाही

विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

काठमाडौँ, १३ असोज । नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न