२१ बैशाख २०८१, शुक्रबार

Tag: कारवाही

माओवादी केन्द्रका तीन नेतामाथि कारवाही

१० फागुन, काठमाण्डौ । माओवादी केन्द्रले आफ्ना तीन नेताहरुलाई पार्टीवाट हटाएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो । माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने