७ बैशाख २०८१, शुक्रबार

Tag: कारवाही

ओलीले कारवाही गरेपछि माधव नेपाल छटपटीदै दिए यस्तो कडा प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको हात बढाउन तयार रहेको दावी गरेका छन् । नेपालले अवैधानिक रुपमा भएका निर्णयहरु मानेर लुरुलुरु बालुवाटार नजाने समेत बताएका छन् । आज एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरु ओलीसँग