२० बैशाख २०८१, बिहिबार

Tag: एमाले

‘एमाले ओलीको प्राइभेट कम्पनी भइसक्यो’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको एमाले पार्टी अब प्राइभेट कम्पनीमा परिणत भइसकेको ठोकुवा गरेका छन्। ओलीले नेतृत्व गरेको पार्टी ओरालो दिशामा अगाडि बढेको उनको भनाइ छ। नेकपा (एस)निकट युवा संघ नेपालले शनिबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय