८ बैशाख २०८१, शनिबार

Tag: एमाले

म अध्यक्ष ओलीको इनर्जी देखेर एमालेमा आएको हुँ : करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको बताएकी छन् । आज एमाले प्रवेश गर्दै अभिनेत्री मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् । काठमाडौंमा मंगलबार