७ बैशाख २०८१, शुक्रबार

Tag: एमाले

महाअभियोगबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । एमालेले सचिवालय बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले आइतबार साँझ ६ बजेलाई सचिवालय बैठक बोलाइएको छ । एक नेताका अनुसार सचिवालय बैठकमा जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले दर्ता गरेको