१३ बैशाख २०८१, बिहिबार

Tag: एमाले

एमालेभित्र विवाद यतिसम्म पुगेपछि…

काठमाडौं । सत्ताको बागडोर सम्हालेको एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ । पार्टीमा केपी ओली समूहले आफूहरुलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो । नेपाल–खनाल पक्षले