२२ बैशाख २०८१, शनिबार

Tag: एमाले

एमालेमा सानोतिनो महाभारतको युद्ध हुने संकेत : नेपाल समूह पुरै जिम्मेवारीविहीन

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर केन्द्रीय कमिटी बैठक राखेका छन् ।