प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी गरेका छन् । प्रतिनिधिसभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता छलफलला लागि पेश गरेर अनुमोदन गर्ने तयारी गर्नै लाग्दा मन्त्रिपरिषद्को बैठक तयारी गरिएको हो । एमसीसी