६ जेष्ठ २०८१, आइतबार

Tag: एमसिसी

बालुवाटारमा ओली प्रचण्ड भेटघाट, एमसिसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने

काठमाडौं, जेठ २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा एक्लाएक्लै भेटघाट भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न