काठमाडौं । पत्रकार उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त पदमा श्रेष्ठलाई मनोनीत गरेको हो । बालेन सरकारले पछिल्लो नियुक्ति बदर गरेपछि रिक्त भएको अध्यक्ष पदमा श्रेष्ठ नियुक्त