६ चैत्र २०८१, बुधबार

Tag: उपभोक्ता अदालत

उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग

काठमाडौं । सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क कानुनी सहायता दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा उनले भने, “उपभोक्ता ऐन बनेको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, बिना बिल उपभोक्ता अदालतमा उजुरी