प्रधानमन्त्री ओलीले चीनबाट फर्केको एक साता नपुग्दै अमेरिकी मन्त्री काठमाडौँमा
काठमाडौँ । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणका लागि उनी काठमाडौँ आइपुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सकेर फर्केको एक साता नपुग्दै अमेरिकी