काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् । नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै महाअभियोग लगाउनुपर्ने बताए । सिंहदरवारमा जारी संसदीय दलको बैठकमा बोल्दै उनले सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ