प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल Nepalpatra प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल
१ आश्विन २०७८, शुक्रबार

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल


प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउने लगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा