१९ बैशाख २०८१, बुधबार

Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अदालत आदेश लत्याउँदै लोकमानसिंह कार्की

काठमाडौं- सर्वोच्च अदालतले क्षेत्राधिकार ननाघ्न पटक–पटक दिएको आदेश अटेरी गर्दै आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख लोकमानसिंह कार्कीले अदालतलाई विवादमा तान्ने प्रयास गरिरहेका छन्। कार्कीले वरिष्ठ अधिवक्ता शम्भु थापाको मुद्दामा सर्वोच्चले दिएको परमादेश मात्रै अटेरी गरेनन्, उनीविरुद्ध अवहेलना