अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् । तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् । जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा चाहना जागृत हुन्छ । महिलाको विभिन्न भाग अत्यन्त संवेदनशील हुन्छ। उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ। त्यसैले जस्तै महिलाहरु पनि स्पर्श पछि कामोत्तेजक हुन्छन् र यौन सम्पर्क गर्न तयार हुन्छन् ।
- तिघ्राको भित्री भाग
- हातका भित्री भाग
- कान
- गर्दनको पछाडिको भाग
- आँखाको परेला
- पाइताला
- हात
- जिब्रो
- घुँडाको पछाडि भाग
- पेटको तल्लो भाग
- पिठ्युँ -एजेन्सी