१४ बैशाख २०८१, शुक्रबार

भगवान शिवजीको महिमाको कथा


भगवान् शिव
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भगवान शिवजीको महिमाको कथा ! शिवजीको महिमा अपरम्पार छ पार्वतीले शिवलाई जिज्ञासा राख्नुभयो प्राणनाथ हजुरले अन्याय गर्नुभएको छ । शिवजीले के अन्याय भयो पार्वती भनेर सोध्नुभयो र पार्वतीले भन्नुभयो हजुर संसारको पालनकर्ता हुनुहुन्छ किन कोही धनी छन् कोही गरीब छन् कसैलाई धनी बनाई दिनुभयो भने कसैलाई गरीब किन? शिवजीले पार्वतीको यो प्रश्नको जवाफ दिदै भन्नुभयो हेर जसले जस्तो क्रम लिएर आएको छ उस्तै फल पाएको छ ।

शिवजी र पार्वती भेष बदलेर ब्राह्मण र ब्राह्मणीको रूपमा पृथ्वीमा लग्नुभयो र एक जना दु:खीलाई तिमी गरीव रहेछउ जाउ बाटोमा ३ बोरा पैसा राखेको छ उठाएर ल्याउ भनेर अघि हिड्नु भएछ यो सुनेर त्यो भिखारी हिडेछ जाँदा-जाँदा त्यो पैसाको नजीक पुग्ने बेला हेर्दाहेर्दा आँखा पाटियो बन्द गरेर हिड्छु भनेर त्यहाँवाट अघि बढेछ ।

शिवजीको महिमा अपरम्पार छ पार्वतीले शिवलाई जिज्ञासा राख्नुभयो प्राणनाथ हजुरले अन्याय गर्नुभएको छ । शिवजीले के अन्याय भयो पार्वती भनेर सोध्नुभयो र पार्वतीले भन्नुभयो हजुर संसारको पालनकर्ता हुनुहुन्छ किन कोही धनी छन् कोही गरीब छन् कसैलाई धनी बनाई दिनुभयो भने कसैलाई गरीब किन? शिवजीले पार्वतीको यो प्रश्नको जवाफ दिदै भन्नुभयो हेर जसले जस्तो क्रम लिएर आएको छ उस्तै फल पाएको छ ।

पैसाको बोरो छोडेर अघि बढेको देखेर शिवलाई पार्वतीले सोध्नुभएछ हेर्नुस् न त्यसले पैसाको बोरो उठाएन यो सुनेपछि शिवले पार्वतीलाई भन्नुहुन्छ हेर उसले पुन्यको कुनै काम गरेको छैन उसले अझ दु:खको सामना गर्नुपर्ने छ भनेर पार्वतीलाई जवाफ दिनुभएछ । हेर पार्वती मेरो काम हो देखाउने यदि कसैले हेर्दैन भने यसमा मेरो केहि गल्ती छैन भनेर जवाफ दिनुभयो र पुन: पार्वतीले त्यो भिखारीलाई कसरी माथि उकास्ने भन्दै उपाय भनिदिन आग्रह गर्नु भयो ।

पार्वतीको कुरा सुनेपछि मानिस धेरै अल्छी छन् सित्तैमा पैसा चाहंछन क्रम गर्न सक्दैनन् हरेक ब्यक्ति सिर्जनशील भइदिएको खण्डमा मेरो आशिर्वाद उनीहरुको साथमा रहनेछ भने पछि पार्वतीलाई यो कुरा हजम भएछ र कैलासतर्फ लाग्नु भएछ । ॐ नमो शिवाय !

यो पनि पढनुहोस्

महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !