२५ बैशाख २०८१, मंगलबार

Tag: भगवान शिवजी

भगवान शिवजीको महिमाको कथा

भगवान शिवजीको महिमाको कथा ! शिवजीको महिमा अपरम्पार छ पार्वतीले शिवलाई जिज्ञासा राख्नुभयो प्राणनाथ हजुरले अन्याय गर्नुभएको छ । शिवजीले के अन्याय भयो पार्वती भनेर सोध्नुभयो र पार्वतीले भन्नुभयो हजुर संसारको पालनकर्ता हुनुहुन्छ किन कोही धनी छन् कोही गरीब छन्