४ जेष्ठ २०८१, शुक्रबार

नेकपाको स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ, २४ वैशाख । बिहीबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित भएको हो ।

सचिवालय बैठकपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । दुई जनाको छलफलपछि भोलि (बिहीबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !