१२ जेष्ठ २०८१, शनिबार

राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब कति ?


salary of nepali politicians

काठमाडौं, ५ साउन – मन्त्रिपरिषद्को ३१ असारको बैठकले बजेटमा घोषणा गरिएको कर्मचारीको तलब वृद्धि कार्यान्वयन गर्ने निर्णय गरेको छ, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
अर्थ मन्त्रालयका अनुसार तलब वृद्धिबाट राज्यलाई करिब ३५ अर्ब व्ययभार थपिएको छ । बजेटमा कर्मचारीको तलबमा २५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको थियो । यो निर्णयसँगै राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको तलब बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !