१९ बैशाख २०८१, बुधबार

प्रचण्डको प्रधानमन्त्री अोली र देउवा संग राजनैतिक भेटवार्ता


Deuba-Oli-Prachanda

८,असार काठमाडौ:- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्हाकार प्रमोद दाहालले जानकारी दिए ।

यसअघि अध्यक्ष दाहालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठ पुगेर भेट गरेका थिए। उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !