१४ बैशाख २०८१, शुक्रबार

Tag: prachanda

कीर्तिपुर पुगेर प्रचण्डले भने- माओवादीप्रति जनताको विश्वास बढिरहेको छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताएका छन् । पार्टीको कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अहिले पनि