२४ बैशाख २०८१, सोमबार

Tag: prachanda

प्रचण्ड नेतृत्वमा सरकार आवश्यक – नेता किराती

एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले मुलुकमा विद्यमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले देशमा दिगो शान्ति तथा समृद्धि ल्याउन मधेस आन्दोलन, पुनःनिर्माण र शान्ति प्रक्रियाको