६ जेष्ठ २०८१, आइतबार

Tag: prachanda

राष्ट्रिय सहमति नभइ प्रधानमन्त्री बन्नुको अर्थ छैन:प्रचण्ड

जेष्ठ २२, २०७३ नेकपा माओवादी केन्द्र दोलखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै आफूले प्रधानमन्त्री स्वीकार्ने बताएका छन् । एमालेसँग भएको ९ बुँदे सम्झौतामा राष्ट्रिय सहमतिको सरकार बनेको खण्डमा आफूले नेतृत्व गर्ने सहमति भएको पनि