२४ बैशाख २०८१, सोमबार

Tag: prachanda

माधव पहिलो अध्यक्ष म दोस्रो : अध्यक्ष प्रचण्ड

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल उक्त समूहको पहिलो अध्यक्ष भएको अनि आफू दोस्रो अध्यक्ष भएको बताएका छन् । यो पनि पढ्नुहोस् : जबज छोड्ने पहिलो नेता केपी