२० बैशाख २०८१, बिहिबार

राष्ट्रियसभा सदस्यमा डा. अञ्जान शाक्य सिफारिस


अञ्जान शाक्य

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. अञ्जान शाक्यलाई सिफारिस गरिएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त राष्ट्रियसभा सदस्य पदमा शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पूर्वराजदूत समेत रहेकी  शाक्य एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट छिन् । मन्त्रिपरिषद्को आजको बैठक बस्नुअघि एमाले अध्यक्ष ओलीले शाक्यलाई सिंहदरबार लिएर गएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गराएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !