४ जेष्ठ २०८१, शुक्रबार

Tag: डा. अञ्जान शाक्य

राष्ट्रियसभा सदस्यमा डा. अञ्जान शाक्य सिफारिस

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. अञ्जान शाक्यलाई सिफारिस गरिएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त राष्ट्रियसभा सदस्य पदमा शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको हो । पूर्वराजदूत समेत रहेकी  शाक्य एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट छिन् । मन्त्रिपरिषद्को आजको