२२ बैशाख २०८१, शनिबार

मधेसमा गठबन्धनका उम्मेदवारहरु ढुंगाना र चौधरी निर्वाचित


आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी

काठमाडौं । मधेस प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्यमा मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट अन्यमा ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टी (जसपा) की चौधरी निर्वाचित भएकी हुन् । ढुंगानाले ७ हजार ३७० मतभार प्राप्त गरे भने जसपाकी चौधरीले ७ हजार ९२३ मतभार ल्याएर निर्वाचित भएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !