५ जेष्ठ २०८१, शनिबार

Tag: पूजा चौधरी

मधेसमा गठबन्धनका उम्मेदवारहरु ढुंगाना र चौधरी निर्वाचित

काठमाडौं । मधेस प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्यमा मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट अन्यमा ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टी (जसपा) की चौधरी निर्वाचित भएकी हुन् ।