२७ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद्बाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

सङ्घीय संसद्को आज अपराह्न बस्ने संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने कार्यसूची छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !